प्रदेश सभा सदस्य वाग्लेलाइ छोराछोरीले उपहार दिएको रकमले अस्पताललाई अक्सिजन सहयोग
भरतपुर । संबिधानसभा सदस्य एवम् बागमती प्रदेश सभा सदस्य गीता वाग्लेले आफ्ना छोरी र छोराले आमा खुवाउने औसीमा अष्ट्रेलियाबाट पठाएको रकमले अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । वाग्ले ज्यले ...


















