एआईले मान्छे जस्तै सोच्ने बाटोमा अगाडि बढिरहेको छ ?
काठमाडौँ । गत सेप्टेम्बरमा ओपनएआईले च्याटजीपीटीको नयाँ भर्सन ल्यायो । उक्त भर्सनसँगै यसलाई गणित, विज्ञान र कम्प्युटर प्रोग्रामिङका काममा सोचविचार अर्थात् ‘थिङ्किङ’ गर्न सक्ने बनाइएको थियो । पहिलेका...