चितवन, ५ कार्तिक ।पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १५ नमूना टोलमाश्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । श्री आधारभूत विद्यालय साविक पिठुवा ९ मा हुने सो महायज्ञ एवम् ‘रत्ननगर माधवपुर श्री आधारभूत धार्मिक शैक्षिकमहोत्सव – २०७५’ यहीकार्तिक ७गते बुधबारबाट शुरु हुँदैछ । कार्तिक १३ ग...
प्रशन्न पोखरेल असोज ३१ -नवरात्रको आठौं दिन आज – महाअष्टमी।घर-घरमा खसी, बोका, राँगा, च्यांग्रा काट्न नेपालीहरू व्यस्त छन्। बडादसैँको फूलपाती, महाअष्टमी र महानवमीमा धेरै पशुपंक्षीको बध गरिन्छ। तर गोरखाको उत्तरी भेगमा पशुपंक्षीको काटमार नगर्ने गाउँ ...
गोरखाको यस्तो गाँउ , जहाँ नत मनाईन्छ दशै न गरिन्छ काटमार
साउन १०-आउँदो शनिवार यस शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण लाग्दैछ । नेपाली समय अनुसार शनिवार विहान २ बजेर ९ मिनेटमा शुरु हुने ग्रहण विहान ४ बजेर ४ मिनेटमा सकिने छ । नेपालबाट प्रष्ट देखिने खग्रास चन्द्रग्रहणले चन्द्रमाको पुरै भाग ढाकिएको देखिने ...







