भोलि हरिबोधनि एकादशी ब्रत : यस्तो छ धार्मिक महत्व
भोलि कार्तिक शुक्लपक्ष भगवान नारायणको पूजा आराधना गरी आज हरिबोधनी एकादशी पर्व मनाइँदैछ । विधिपूर्वक तुलसीको विवाह पनि गरिन्छ । भोलि देवघाट लगायत देशका विभिन्न नदी तथा तीर्थमा एकादशी स्नान तथा पूजाआ...


















