हरिबोधिनी एकादशीकै दिन किन गरिन्छ तुलसी विवाह ? यस्तो छ रहस्य र पूजा विधि
काठमाडौँ । कार्तिक शुक्ल पक्षको एकादशीका दिनलाई हरिबोधनी एकादशी अर्थात तुलसीको विवाह भनिन्छ। यस दिन हिन्दूहरुले तुलसी विवाह गर्ने गर्छन । उक्त दिनलाई हरिबोधिनी एकादशी वा देवउठनी एकादशी समेत भनिन्छ ...