महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज कोशी प्रदेशभर सार्वजनिक बिदा
काठमाडौँ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १ सय ४०औँ जन्मजयन्ती आज परेको छ । यस अवसरमा विभिन्न कार्यक्रम पनि आयोजना गरिएका छन । विसं १९४२ कात्तिक २५ गते इलामको माङसेबुङ गाउँपालिका ...


















