महाशिवरात्रिमा शङ्कराचार्यको विशेष कार्यक्रम हुने
काठमाण्डाै,३ फागुन । यस वर्ष महाशिवरात्रिमा अनन्त विभूषित जगन्नाथपुरीस्थित गोवर्द्धन मठका स्वामी श्री निश्चलानन्द सरस्वती शङ्कराचार्यको बिहीबार आगमन हुने भएको छ । उनको यही फागुन ७ गतेसम्म पशुपतिमा ...


















