कालिकामा भिडियो एक्सरे सहितको निःशुल्क स्वास्थ्य शिविर
कालिका,२९ पुस । चितवनको कालिका नगरपालिका वडा नम्वर ११ मा एक्सरे सहितको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।कालिका नगरपालिका वडा नम्बर–११ को आयोजना तथा कालिका नगरपालिकाको सहकार्य रहेको सो शिविर ...


















