धेरै भिटामिन डी लिँदा पनि शरीरलाई हुन सक्छ नोक्सान
एजेन्सी । भिटामिन डी शरीरका लागि एकदमै फाइदाजनक हुन्छ र आवश्यक पनि छ । भिटामिन डी ले हाम्रो शरीरमा हड्डीको निर्माण तथा विकासमा सहयोग गर्छ । तर यसको अत्यधिक डोज लिनु पनि शरीरका लागि नोक्सानदायक हुन ...