पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, ३४ जिल्लामा बाढीको जोखिम
हाल देशभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराईनजिक र पूर्वतर्फ सरदर स्थान आसपास छ।जसका कारण यतिबेला (बिहीबार बिहान) देशभर आकाशमा साधारण...


















