सरकारी कागजात मोबाइल एपबाट ‘स्क्यान’ नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
१८ असार, काठमाडौं।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी ‘स्क्यान’ नगर्न निर्देशन दिएको छ ।कार्यालयले परिपत्र जारी गर्दै तीनै तहका सरकारलाई...


















