क्यान्सर अस्पताल आएका नयाँ बिरामी मध्ये २० प्रतिशतमा क्यान्सर
चितवन,१३ असोज । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार गर्न आएका नयाँ बिरामी मध्ये २० प्रतिशतमा क्यान्सर रोग पुष्टि भएको छ ।हालसालै अस्पतालले प्रकाशन गरेको तथ्यांक अनुसार, सन् २०२२मा...


















