रत्नाकर डाकु यसरी महर्षि वाल्मीकि भए
महर्षि वाल्मीकि, जो रामायणका रचियता हुन् । पुराण अनुसार उनको जन्म नागा प्रजातिमा भएको थियो । ऋषिमुनि बन्नुअघि उनी एक डाकु थिए । त्यसबेला उनलाई रत्नाकर भनेर चिनिन्थे । भनिन्छ, वाल्यकालमा उनलाई...
सिमकोट, हुम्ला ३० असार । । सुन्दा पत्याउन कठिन हुन्छ तर यहाँ बोको र भाले चढाउने सर्तमा सडक र ढल निर्माण हुँदैछ । सिमकोट गाउँपालिका(६ को लादेबाडादेखि कालीचोकसम्मको ढल तथा चार मिटर चौडा सडक निर्माणको मुखैमा देउताको पूजा गर्ने ९थान० परेपछि कर्मचारीद...