छोए ग्रुप लण्डनद्वारा ज्येष्ठ नागरिक विशान्ती आश्रमलाई न्यानो कपडा वितरण
देवघाटधाम । नेपालको पवित्र तिर्थस्थल देवघाटधाममा अवस्थित गलेश्वर आश्रमद्वारा सन्चालित ज्येष्ठ नागरिक विशान्ती आश्रमलाई बेलायतमा रहेको छोए ग्रुप लण्डनले एक कार्यक्रम विच सहयोग गरेको छ।
ग्रुपले आश्रमलाई मिष्ठान्न भोजन साथै ३० जना महिला र ४० जना पुरुष गरि ७० जना ज्येष्ठ नागरिकहरुलाई स्विटर र पछ्य्उरा(मफलर) हस्तान्तरण गरेको हो। वितरण कार्यक्रममा आश्रमका व्यवस्थापक तोयानाथ पौडेल र सह-व्यवस्थाक खेमराज न्यौपाने लगायत व्यक्तित्वरुको उपस्थिती रहेको थियो।
ग्रुपले निरन्तर नेपालका विभिन्न विकट स्थानहरुमा असहाय,पिडित तथा ज्येष्ठ नागरिकहरुलाई सहयोग राहत वितरण गर्दै आइरहेको साथै दु:खिहरुको घाउको मलम र खुशिको मुस्कान समेत बन्दै आइरहेको छ।
सहयोग कार्यलाई ग्रुपका संयोजक अन्तिम गुरुङले संयोजन,व्यवस्थापन गर्नुभएको हो।ग्रुपमा बेलायतमा रहेका नेपाली मानविय सेवा भावना भएका तथा धार्मिक व्यक्तित्वहरुको समूह रहेको छ।
वितरण कार्यलाई नेपालबाट भने भरतपुर-१९ का यमुना गुरुङले गर्नुभएको हो।

प्रतिकृया दिनुहोस