रेडक्रस चनौलीका सभापति लामिछानेलाई पितृशोक

चनौली । नेपाल रेडक्रस सोसाइटी  चनौली उपशाखाका अध्यक्ष ओमप्रसाद लामिछानेलाई पितृशोक परेको छ । उहाँको  बुबा छविलाल  लामिछानेको हिजो शुक्रबार साझँ  ९१ वर्षको उमेरमा भरतपुर महानगरपालिका २० भीमनगरमा  निधन  भएको हो ।

उहाँको ४ छोराहरुमध्ये कुल प्रसाद लामिछाने तरकारी व्यबसाय गर्नुहुन्छ । माईला छोरा  विष्णुप्रसाद लामिछाने भारतीय सेनाबाट रिटार्यड हुनहुन्छ भने कान्छा छोरा श्याम लामिछाने शिक्षण पेशामा हुनहुन्छ । उहाँको १ छोरी भिमा देँवी सापकोटा रहनुभएको छ । परिवारका अनुसार उहाँको श्रीमती को यसअघि नै निधन भईसकेको छ। दिवंगत लामिछाने, लामिछाने कुल मन्दिरको संस्थापक समेत  हुनुहुन्थ्यो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चक्रवात ‘अर्नब’को प्रभाव: आज दिउँसोदेखि वर्षा हुने, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं : बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात अर्नबको प्रभाव नेपालमा आज (बिहीबार) देखि स...