इनरह्वील क्लब नारायणीको आध्यात्मिकताको आवश्यकता सम्बन्धि कार्यक्रम
नारायणगढ । सामाजिक सरोकारका विषयमा विभिन्न कार्यक्रम गर्दे आएको इनरह्वील क्लब अफ नारायणीले सोमबार आध्यात्मिकताको आवश्यकताका विषयमा गोष्ठी सम्पन्न गरेको छ ।
मानव समुदायले वर्तमानमा झेल्न परेको चुनौती पुर्ण समयमा त्यसबाट आनन्दित कसरी हुन सकिन्छ भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
चितवनको नाराणगढमा आयोजित कार्यक्रममामा बह्मकुमारी राजयोग सेवा केन्द्रका बरिष्ठ राजयोग प्रशिक्षक बह्मकुमार राजुभाईले प्रशिक्षण दिनुभएको थियो । सो अवसरमा उहाँले आध्यात्मिकताले सहज जीवन जीउन सकिने तनाव मुक्त रहन सकिने बताउनु हुदै यस तर्फ सबैले समय दिनु सुझाउनु भयो ।
कार्यक्रममा इनरह्विव क्लब भरतपुरका २४ / २५ अध्यक्ष गीता सुवेदी, आईपीपी रिता ढकाल घिमिरे, पूर्व अध्यक्ष मधु शाह, क्लब भरतपुर सिटिका २४/२५ अध्यक्ष सनुजा श्रेष्ठ, आईपिपि सिता पोख्रेल, क्लब नारायणीका उपाध्यक्ष अन्जु शर्मा, आईपिपि पवित्रा अधिकारी, पूर्व अध्यक्ष कल्पना थपलिया, अन्जना श्रेष्ठ, प्रमिला रानाभाट, शान्ता पोख्रेल, बोर्ड आईएसओ शोभाना श्रेष्ठ, बोर्ड मेम्बर प्रतिमा खरेल, सरिता पाठक ,सदस्य शोभा अधिकारी, सृजना खरेल लगायतको उपस्थिती रहेको थियो ।
क्लबका अध्यक्ष संगिता अर्यालको अध्यक्षतामा भएको सो कार्यक्रम क्लबका सदस्य प्रतिभा खरेलले सहजिकरण गर्नुभएको थियो । क्लबले सामाजिक सरोकारका विषयमा विभिन्न कार्यक्रमहरु गदै आएको छ । क्लबले यस अघि पनि साउनको दोस्रो हप्ता वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिकृया दिनुहोस