नेपाल सन्त समाजले आज साँझ दीप प्रज्वलन गर्न

आज वैशाख शुक्ल पञ्चमी बैशाख १६ गते आद्यजगद गुरु शंकराचार्य ज र श्री रामानुजार्य भगवान जयन्ती परेको छ । यस पावन दिनका दिन नेपाल सन्त समाजले आजको १६ गते साँझ ६.३० बजे दीप प्रज्वलन गर्न आह्वान गरेको छ । सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वती जी महाराजले सबैलाई विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस निवारण एवं विश्वशान्तिका लागि भन्दै समाजले लकडाउनलाई पालना गरि मठमन्दिर रघर घरमा नै शंख घण्ट सहित दिप प्रज्जवलन गर्न आह्वान गर्नुभएको हो । समाजकोको उक्त आह्वानलाई विभिन्न ॐकारपरिवारसगँ आवद्ध धार्मिक संघसस्थाले पनि स्वागत गर्दै ऐक्यबद्धता जनाउदै सबैलाई निरर्धा्रिरत उक्त दीप प्रज्वलन गरीदिनुहुन हार्दिक अपिल पन् िगरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...