नेपाल भाषामा लिखित तिन पुस्तक विमोचन
काठमाण्डौ । सनिवार २१ गते काठमाण्डौ टेकु स्थित भिभा पार्टि प्यालेसको सभा हलमा नेपाल भाषामा लिखित पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम नेपाल भाषा एकेडेमीका चान्सलर यज्ञ रत्न धाख्वा तुलाधरको सभापतित्वमा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि काठमाण्डौ महानगरपालिका उपमेयर सुनिता ङगोल रहनु भएको थियो ।
उक्त पुस्तक विमोचन कार्यक्रममा नेपाल भाषामा अतुलनिय योगदान गर्नुभएका स्रस्ट्टा हरुको सहभागिता तथा मन्तब्य रहेको थियो । अर्पना प्रधान द्धारा लिखिन नेपाल भाषाको पुस्तकको वारेमा समालोचक मथुरा सायमीले गहन तरिकाले लेखिएको पुस्तक रहेको जानकारी गराउनु भयो ।
नेपाल भाषाका प्रख्यात समालोचक निवन्धकार तथा आख्यानकार अर्पणा प्रधानको नेपाल भाषाको तिन पुस्तकको विमोचन काठमाण्डौ महानगरपालिका उप मेयर सुनिता डंगोलले गर्नुभएको थियो । प्रमुख अतिथि डंगोलले नेपाल भाषा सम्वद्र्धनको लागि नेपाल भाषाको विकासमा अर्पणा प्रधानको अतुलनिय कार्य रहेको जानकारी गराउदै उहाँको लेखन प्रतिको लगावको प्रसंसा गर्नु भएको थियो ।
नेपाल भाषाका धेरै विज्ञहरुले मन्तब्य राख्नु भएको थियो । सयुक्त राष्ट संघमा दर्ता गर्ने क्रममा देवनागरिक लिपी भारतको हो भनि ,नेपाल भाषाको लिपि वाट नै नेपाल राष्ट संघमा आफ्नै लिपी भएको देशको मान्यता पाएको हो ।
नेपाल भाषा एकेडेमीका चान्सलर यज्ञ रत्न धाख्वाको सभापतित्वमा सम्पन्न पुस्तक विमोचन कार्यक्रम सहजिकरण इमेज टि.भि का समाचार वाचक वि.के मानन्धरले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस