किन बन्छन् बच्चाहरु धेरै रिसाहा ?


एजेन्सी ।
जो बच्चामा बाइपोलर समस्या छ, उनीहरु सजिलै आक्रामक तथा रिसाहा हुने गर्छन् । घरको माहोल तनावपूर्ण छ भने पनि बच्चा रिसाहा बन्छन् ।

अभिभावकले हरेक समय कमी/कमजोरी निकाल्छन् भने पनि बच्चाहरु रिसाहा हुने गर्छन् । अभिभावक एकदमै रिसाउने खालका छन् भने पनि यो बानी व्यवहार बच्चामा आउने सम्भावना अत्यधिक हुन्छ ।

चाहिने भन्दा धेरै नै व्यवस्थित गर्न खोज्दा पनि बच्चा चिडचिडा र रिसाहा हुने गर्छन् । बच्चामा अत्यधिक स्क्रीन टाइमले पनि मुड स्वींगको समस्या बढाउँछ ।

धेरै गुलियो खाने बच्चामा पनि रिस धेरै उठ्छ । अभिभावकको राम्रो व्यवहारले उनीहरुलाई शान्त बनाउन सक्छ । त्यसैले बच्चासँग धेरै रिसाउने तथा सधैँ नकारात्मक कुरा नगरौं ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

असार १३ गते बिहिबारको पञ्चाङ्ग सहितको राशीफल

आजको पञ्चाङ्ग वि. सं. :       २०८१ असार १३ गते बिहिबारइ.सं. :         27th June 2024 (Thursday)सू...