भोलि प्रदोष व्रत: शिवको आराधना गर्दा सबै दुःख हट्ने, यी मन्त्र जप गरौं
काठमाडौं । हिन्दू धर्ममा प्रदोष व्रतको विशेष महत्व छ । धार्मिक मान्यता अनुसार यस विशेष दिनमा भगवान शिवको आराधना गर्नाले जीवनका सबै दुःख र समस्या हट्छ भन्ने जनविश्वास रहेको छ ।यस दिन भगवान शिवको पूज...


















