एपेन्डिक्स कसरी हुन्छ ? यस्ता छन् लक्षण

मनिसको शरिरभित्र हुने आन्द्रामा जोडिएर रहेको छुट्टै आन्द्रालाई एपेन्डिसाइटिस भनिन्छ । जुन ठुलो आन्द्राको पुछारमा जोडिएर रहेको हुन्छ । जुन अर्को आन्दा नै हो तर त्यसको लम्बाई चार इञ्च लामो हुन्छ । ति चार इञ्चलामो आन्द्रामा अवरोध अथवा समस्या भएमा त्यसलाई एपेन्डिक्स भनिन्छ। एपेन्डिक्सले समयमा उपचार नपाएको मानिसको ज्यान समेत लिन सक्छ । सामान्यतया एपेन्डिक्स भएको २४ घण्टा देखि ४८ घण्टाभित्रमा शल्यक्रियाद्धारा यसलाई नहटाए विरामीको ज्यान समेत जानसक्छ । मानिसको शरिर भित्रनै एपेन्डिसाइटिस फुट्ने सम्भावना भएकोले एपेन्डिक्स भएपछि यसलाई अप्रेसन गर्नुनै सबै भन्दा उत्तम उपाए रहेको चिकित्सकहरुको भनाई छ । एपेन्डिक्स कुनै सिमित उमेरको मानिसलाई नभई जुनसुकै उमेरको मानिसलाई पनि हुन सक्छ । मानिसहरु लाई हुने कब्जियत, क्यान्सर, र आन्दामा गडबढि लगाएतका कारण एपेन्डिक्स हुन सक्छ । त्यसैले आज हामी तपाईहरुलाई यसकालक्षणका बारेमा जानकारी नि गईरहेको छौ । ताकि भबिश्यमा तपाईहरुमा पनि यस कीसीमको समस्या आएमा अनुमान गर्न सकुन । जसकारण समयमा नै उपचार पाउन सक्नु हुने छ । यस्ता छन् एपेन्डिक्सका लक्षणहरु

१. पेटको द’खाई
एपेन्डिक्सको सबै भन्दा प्रम’ख लक्षण भनेको पेट द’खाई नै हो । जव दाहिने भागको पेट बढि ख’ख्न भने यो एपेन्डिक्सको लक्षण पनि ह’न
सक्छ ।

२. हल्का ज्वरो
जव क’नै मानिसलाई पेटको द’खाईसंगै हल्का ज्वरो पनि आँउछ भने त्यसमा एपेन्डिक्सको समस्या समेत ह’न सक्छ ।

३. खानामा अरुची
भोक नलाग्न’ वा खान मन नलाग्न’ पनि एपेन्डिक्सको लक्षण मध्य एक हो। धेरै जसोलाई खान मन नलाग्न’का साथै वाकवाकी लाग्ने गर्छ ।

४.कब्जियत
कतिपय अवस्थामा कब्जियत भए पछि एपेन्डिक्स समसया आउन सक्छ । त्यसैले अगातार कब्जियत भएपनि एपेन्डिक्स ह’न सक्छ ।

५. पखाला
एपेन्डिक्स भएका बिरामीलाई पखाला समेत लाग्न सक्छ । एजेन्सी

प्रतिकृया दिनुहोस