घिउले पनि घटाउँछ तौल !

काठमाडौं । जब तौल घटाउने टिप्सको कुरा आउँछ, बोसोयुक्त खानेकुराबाट टाढै रहनुपर्छ भनिन्छ । यहाँ घिउले बोसो पगालेर मोटोपना घटाउँछ भन्नेमा जानकारी दिन गइरहेका छौं । तपाईंलाई अनौठो लाग्न सक्छ किनभने घिउलाई तौल बढाउने कारक मानिन्छ ।

१. घिउ मिसाएर तातो पानी पिउनाले तपाईंको मेटाबोलिज्म बढ्छ । यसले सजिलै बोसो घटाउँछ ।

२. पानीमा घिउ मिसाएर पिउँदा छालामा चमक आउनुका साथै टाइटनेस पनि हुन्छ । यसले छालालाई परिष्कृत गर्छ । रक्तसञ्चार सुधार गर्छ ।

३. तातो पानीमा घिउ मिसाएर पिउनाले भिटामिन ई पाइन्छ । भिटामिन ई ले आँखालाई स्वस्थ राख्छ । आँखाको ज्योति तेज बनाउँछ ।

४. साथै घिउ र तातो पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमता पनि मजबुत हुन्छ । यसले एन्टिअक्सिडेन्ट बढाउँछ जसले संक्रमणबाट हुनबाट बचाउँछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भोलिदेखि सोह्र श्राद्ध शुरु हुँदै

काठमाडौं ।  यो वर्षको सोह्र श्राद्ध भोलि (बुधबार)देखि शुरु हुँदैछ। चलनमा रहेको पञ्चाङ्ग (पात्रो) ...