आज शनिबार यस्तो छ यहाँको पञ्चाङ्ग सहितको राशीफल
आजको पञ्चाङ्ग
वि. सं. : | २०८३ जेष्ठ २ गते शनिबार
इ.सं. : | 16th May 2026 (Saturday)
सूर्योदय: | बिहान ०५:१७ बजे
सूर्यास्त: | बेलुका १८:४५ बजे
तिथि : | औँसी २६:०७ सम्म, तत्पश्चात् प्रतिपदा
पक्ष : | शुद्ध ज्येष्ठ कृष्णपक्ष
नक्षेत्र : | भरणी १७:४८ सम्म, तत्पश्चात् कृत्तिका
योग : | सौभाग्य १०:३२ सम्म, तत्पश्चात् शोभन
करण : | चतुष्पद १५:१५ सम्म, तत्पश्चात् नाग
चन्द्रराशि: | मेष २३:२६ सम्म, तत्पश्चात् वृष
ऋतु : | बसन्त
अयन : | उत्तरायण
राशिफल
मेष - ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
विशेष भेटघाटले काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। सामाजिक दायित्व बढ्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन्।
वृष - TAURUS
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ। श्रमअनुसार फाइदा कमै होला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिएला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन्। लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यवहारिक सोच र योजनामा केन्द्रित रहने समय रहेको छ। आर्थिक पक्षमा सुधारको संकेत देखिनेछ। काममा लगनशीलताले माननीयजनहरूबाट प्रशंसा पाइनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मित्रसँग सहकार्य गर्दा सफलता मिल्नेछ। काममा चुनौती आउन सक्छ त्यसलाई बुद्धिमत्ताले समाधान गर्न सकिनेछ। नयाँ ज्ञान प्राप्त गर्ने र सृजनात्मक कार्यमा रुचि बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नेतृत्व क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ। आफ्नो विचारलाई दृढताको साथ राख्न सकिनेछ। आर्थिक रूपमा सुधारको संकेत देखिन्छ तर जोखिमपूर्ण लगानीबाट टाढा रहनु राम्रो हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्नेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। पहिलाका अधुरा कामहरूलाई पूरा गर्ने समय रहेको छ। मनमा परोपकारको भावना जागृत हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यवसायलाई लिएर नयाँ योजनाको रूपरेखा कोरिनेछ। काममा निरन्तर प्रयासले सफलता दिलाउनेछ। नोकरी वा पेशामा अधिकारीवर्गहरूबाट सहयोग पाइएला। आर्थिक रुपमा सकारात्मक संकेत देखिनेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ३ रहेको छ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सहकर्मी वा साथीसँग विचार आदानप्रदान गर्दा नयाँ उपाय फेला पर्न सक्छ| व्यापार व्यवसायलाई लिएर छोटो दुरीको यात्रा लाभदायी रहनेछ। स्वास्थ्यतर्फ हल्का थकान र आलस्य महसुस हुन सक्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अध्ययन वा अनुसन्धानमा लागेका व्यक्तिहरूको लागि प्रगतिको संकेत देखिनेछ। आफ्नो विचार स्पष्ट रूपमा प्रस्तुत गर्दा अरुको ध्यान आकर्षित गर्न सकिनेछ।| सहकार्य र समन्वयमा ध्यान दिनु आवश्यक हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धैर्य राखेमा राम्रो उपलब्धि प्राप्त गर्न सकिनेछ। स्वास्थ्यतर्फ मानसिक तनाव कम राख्नुहोस्। कार्य समयमा सम्पादन नहुनाले मनमा मानसिक चिन्ता रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आर्थिक रूपमा स्थिर रहने संकेत देखिनेछ। सकारात्मक सोच राखेर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आफ्नो निर्णयहरूमा दृढता र आत्मविश्वास राख्दा सफलता मिल्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक १ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) योजनाबद्ध तरिकाले कार्य गर्दा सफलता मिल्नेछ। अरुको विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। समस्या दर्शाउँदा मित्रहरूको साथ पाइनेछ। आफन्तहरूको जमघटको बीच रमाइलो समय व्यतीत होला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) काममा सानो परिवर्तन आउन सक्छ जसले तपाईँलाई नयाँ अनुभव दिनेछ। आफ्नो कमी कमजोरीले गर्दा इष्टमित्रहरू टाडिन सक्छन्। चिताएको कामले राम्रो लाभ दिलाउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) काममा सानो परिवर्तन आउन सक्छ जसले तपाईँलाई नयाँ अनुभव दिनेछ। आफ्नो कमी कमजोरीले गर्दा इष्टमित्रहरू टाडिन सक्छन्। चिताएको कामले राम्रो लाभ दिलाउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।









प्रतिकृया दिनुहोस