नेपालमा धर्म सस्कृतिमाथि विभिन्न बहानामा प्रहार भइरहेको: पूर्व मन्त्री पान्डे
चितवन,२ असोज ।भरतपुर १० रहेको महाकालेश्वर शिव मन्दिरमा यस वर्ष पनि वृहत तीज गीत प्रतियोगीता आयोजना गरिएको छ । कालिका एफ.एम र कालिका टिभीएचडीको आयोजना भएको सो बृहत तिज गित प्रतियोगितामा तथा विविध सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथि अन्तराष्टिय महिला भागवतबाचक यशोदा देवी रहनुभएको थियो ।सो क्रममा धर्म र सस्कारले आर्दशवान जीवन कसरी जिउने भन्ने सिकाउने बताउनु भयो ।
पार्वतीले निराहार र्वत बसेर भगवान शिव प्राप्त गरको दृष्टान्त दिदै तिजको ब्रत भनेको एउटा संकल्प भएको बताउदु हुदै तिजको व्रत भनेको सनातन धर्मावलम्बीलाई एक सुत्रमा बाध्ने पर्व भएको भनाई राख्नु भयो । कार्यक्रम पुर्वमन्त्री, प्रतिनिधी सभासदस्य तथा कालिका मिडियाका अध्यक्ष विक्रम पाण्डेको अध्यक्षतामा भएको थियो । सो क्रममा उहाँले धर्म संस्कृतिलाई संरक्षण गर्न सनातन बादी एक ढिक्का हुनुपर्नेमा जोड दिनु भयो । तिज पर्व धर्म संस्कृति संरक्षणको रुपमा पर्व भएको बताउनुहुदै तीजपर्वलाई समेत भड्कीलो भयो भनेर धर्म माथि विभिन्न बहानामा प्रहार भैरहेको बताउनु भयो ।
कार्यक्रमका विशिष्ठ अतिथि समाजसेवी ,महिलाअधिकारकर्मी मिना खरेलले कालिका एफ एमले परम्परालाई धान्ने मात्र नभई समाजमा जागरण ल्याउने काम गरको भन्दै टिमप्रति आभार प्रकट गर्नु भयो । यस्तै तिजलाई महिलाहरुले उत्सवको रुपमा लिएको बताउनु भयो । महिलाले तीजको अवसरमा पार्टी प्यालेसमा दर खाने कुरालाई लिएर मात्र विकृति भन्न नमिल्ने बताउनु भयो । पार्टी प्यालेसमा दर खाए पनि महिलाले कुनै तडक भडक विना मनाइदै आएका बताउनुहुदै यसैले घरबाट महिलाले बाहिर निस्केर रमाइलो गर्न पाउने उत्सवको रुपमा आफुले लिएको धारणा राख्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष टंकनाथ पौडेलले कालिका एफ एमले सबै क्षेत्रमा सकारात्मक सन्देश दिदै अगाडी बढेको बताउनु भयो । संस्कार र संस्कृति जर्गेना गर्ने गरी तीजपर्व मनाउन आग्रह उहाँले गर्नु भयो ।
यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सिर्जना अर्यालले मिडियाले मात्र कला सस्कृतिलाई संरक्षण गनुपर्र्ने जस्तै पर्व विशेष कार्यक्रमले प्रष्टाएको भन्नुभयो । सो अवसरमा उहाँले बजारे तीजगीतमा तीजको मौलीकपन नभएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले यस्ता गीतहरुले तीजपर्वको महत्व हराउन सक्ने जनता र जनप्रतिनिधिलाई नेपाली कला संस्कृतिलाई संरक्षण गर्न सुझाब दिनु भयो ।
चेम्मबर अफ कर्मस चितवनकी कोषाध्यक्ष निर्मला पण्डितले प्रतियोगीहरुलाई शुभकाना दिनु भयो यस्तै विश्वहिन्दु महासंघका केन्द्रीय सदस्य श्याम पौडेलले धर्म रहे संस्कृति र संस्कार रहने बताउदै विकृतिको रुपमा आएको पाश्चात्य नक्कललाई रक्षा गर्नुपर्नेमा जोड दिनु भयो । यस्तै उधोग बाणिज्य संघ चितवनकी कार्यसमिति सदस्य पुर्णीमा श्रेष्ठले महिनौ देखी दर खाने चलन पहिला भन्दा कमी भएको बताउनु भयो । आर्थिक मन्दीको अवस्थामा ब्यबसाय कसरी अगाडी लैजाने भनेर उधोग संघ लागेको बताउनु भयो । यस्तै कार्यक्रममा स्वागत मन्त्वय दिदै कालिका मिडीया ग्रुपका निर्देशक ओमप्रकाश आर्चायले सत्य तथ्य समाचारको लागी फेरी रेडीयोको युग सुरु हुने अवस्था आउने बताउनु भयो । कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रमा नवलपुर र चितवनका गरी १५ वटा समुह सहभागी भएका थिए । सो प्रतियोगीतामा ग्य्राण्डी परिवार प्रथम हुन सफल भएको छ भने देवघाटधामा रहेको श्रीराम जानकी बालिका आश्रम कन्या गुरुकुलम्ले द्धितिय स्थान हासिल गरेको छ । कार्यक्रममा श्री बाग्लुङे चेली समुह भरतपुर ११ तृतिय र रमाइलोटोल एकादशी भजन समुहले सान्तवना स्थान प्राप्त गर्ने भएको थिए । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमश ः रु ३० हजार,२० हजार, १० हजार र ५ हजार नगद सहित प्रमाण प्रदान गरीएको थियो । कालिका मिडिया ग्रुपले प्रत्येक वर्ष तीजको अवसरमा सास्कृतिक कार्यक्रम सहित तीजगीत प्रतियोगीता आयोजना गर्ने गरेको छ ।

प्रतिकृया दिनुहोस