चितवन टासिलिङ्गको बौद्ध गुम्बा परिसरमा गुरुङ वौद धर्म समाजको केन्द्रिय भेला


मंसिर ३० शारदानगर
गुरुङ्ग(तमु) लामा वौद धर्म समाज केन्द्रको छैठौ वार्षिक साधरणसभा दोस्रो अधिवेशन ,तथा तेस्रो राष्ट्रिय भेला  पश्चिम चितवन भरतपुर १९ मा रहेको टसिलिङ्ग बौद्ध गुम्बा परिसर हुने भएको छ । आगामी पुष ४,५,६ मा हुदैछ । सो का लागि एवं गुरुङ्ग हरुको महान् पर्व च्युई (मुसा) ल्होछार नजिकैदै रहेकोले तयारीक बैठक एवं रसफाई कार्यक्रम आज सम्पन्न भएको छ ।
भरतपुर १९ मा टासिलिङ्ग बौद्ध गुम्बा परिसरमा सोमवार सरसफाई गरिएको छ गुरुङ्ग(तमु) लामा वौद धर्म समाज केन्द्रको छैठौ वार्षिक साधरणसभा दोस्रो अधिवेशन ,तथा तेस्रो राष्ट्रिय भेला टसिलिङ्ग बौद्ध गुम्बा परिसरमा आगामी पुष ४,५,६ गते हुन भएकोले पनि सरसफाई गरिएको टासिलिङ्ग बौद्ध गुम्बा समिती का सचिव रन बहादुर गुरुगंले जानकारी दिनुभयो । सोमवार नै सो कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्नका लागि भरतपुर १९ मा रहेका २० वटा भन्दा बढि आमा समुहहरुको उपस्थितीमा तयारी बैठक बसेको गुम्बा समितीका अध्यक्ष सन्तमाया गुरुङ्गले बताउनु भयो । सरसफाई कार्यक्रममा बखान गुठीका अध्यक्ष कुलमान गुरुङ्ग ,सचिव खेम बहादुर गुरुङ्ग लगायत गुठी परिवार , गुम्बा समिती परिवारहरुको उपस्थिती रहेको थिया

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...