f.title

आज विजयादशमी <टीका थाप्ने साइत बिहान १० बजेर २ मिनेटमा

नेपालीहरूको महान् चाड बडादसैको मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई  हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ     विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका ल...