नवरात्रमा देवीलाई के नैवेद्य चढाउनु पर्दछ ?

काठमाडौं । प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम्।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गा: प्रकीर्तिता:।
उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना:।।
 परेवाको दिन शैलपुत्री देवीको पूजा,अर्चनागरी नैवेद्द घ्यू,द्वितीयाको दिन ब्रह्मचारिणी देवीको पूजागरी नैवेद्द शख्खर,तृतीयाको दिन चन्द्रघण्टा देवीको पूजागरी नैवेद्द दुध,चौंथीको दिन कुश्माण्डा देवीको पूजागरी नैवेद्द पूवा ,पञ्चमीको दिन स्कन्दमाता देवीको पूजागरी नैवेद्द केरा ,षष्ठीको दिन कात्यायनी देवीको पूजागरी नैवेद्द मह ,सप्तमीको दिन कालरात्रि देवीको पूजागरी नैवेद्द चाकु ,अष्टमीको दिन महागौरी देवीको पूजागरी नैवेद्द नरिवेल ,नवमीको दिन सिद्धिदात्री देवीको पूजागरी नैवेद्द लावा चढाउनु पर्दछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

घटस्थापना टिकाको साइत,नवदुर्गा देवीलाई के नैवेद्य चढाउने !

काठमाडौं । नवरात्रमा सके रामायण पाठ नसके भगवान श्रीरामको स्तुति सम्पूर्ण मानवहरुले गाउनु पर्दछ।रा...