नरेश भट्ट अदालतमा हाजीर, ममता काफ्लेको मुद्धाको कानुनी छलफल तथा परीक्षण डिसेम्वर ९ बाट सुरु हुने

अमेरिका । बिगत अगस्त १ देखि बेपत्ता भै रहेकी ममता काफ्लेको मुद्धाको कानुनी छलफल तथा परीक्षण डिसेम्वर ९, २०२४ देखि सुरु हुने भएको छ । आज नरेश भट्ट अदालतमा हाजिर भएका थिए भने उनका वकिले गत हप्ता माग गरेको ममता काफ्लेको जुलाई २७ को श्रव्यदृश्य( भिडियो) र केही तस्विरहरु बुझाईएको छ।

 हिजोबिगत अगस्त १ देखि बेपत्ता भै रहेकी ममता काफ्लेको मुद्धाको कानुनी छलफल तथा परीक्षण डिसेम्वर ९, २०२४ देखि सुरु हुने भएको छ । आज नरेश भट्ट अदालतमा हाजिर भएका थिए भने उनका वकिले गत हप्ता माग गरेको ममता काफ्लेको जुलाई २७ को श्रव्यदृश्य( भिडियो) र केही तस्विरहरु बुझाईएको छ।

 आज सेप्टेम्बर १६ बिहान ९ बजे भएको सुनुवाईमा श्रव्य दृश्य बुझाउनुको साथै डिसेम्वर ९,१०,११ र १६,१७ र १८ का दिन नरेश भट्टलाई परीक्षण गरिने भएको छ।

। गत सेप्टेम्बर १२ का दिन मनासस पार्क प्रहरी चौकीले एक सूचना जारी गर्दै ममताको घरमा फेरी अनुसन्धान गरेको जानकारी गराएको थियो । तर अझै पनि ममताको शव र उनको अत्तोपत्तो अझै लागेको छैन ।

सेप्टेम्बर १२ पछि सेप्टेम्बर १३ का दिन ममता काफ्लेका पति नरेश भट्ट गत शुक्रबार बिहान पूर्व परीक्षणको सुनुवाइका लागि अदालतमा हाजिर भएका थिए तर उनि हसिलो रुपमा देखिएका थिए । ममता काफ्लेको मुद्दाको श्रव्य दृश्य( भिडियो) सार्वजनिक गर्न न्यायाधीशको आदेश दिएका थिए ।

अदालतका कागजात अनुसार ममताको शव अहिलेसम्म फेला परेको छैन, तर नरेशले उनको हत्या गरी शव लुकाएको अभियोजकले अभियोग लगाएका छन्।

गत हप्ता शुक्रबारको सुनुवाइ एक निगरानी श्रव्यदृ्ष्य(भिडियो)को सेरोफेरोमा केन्द्रित रहेको थियो । 

जुलाई २७ का दिन ममता प्रिन्स विलियम काउन्टीमा काम गरेको अस्पताल बाहिर अज्ञात कालो चार-ढोका भएको सेडान गाडीमा पसको देखिएकोले यसैलाई सार्वजनिक गर्न नरेश भट्टका रक्षा वकिलले न्यायाधिशलाई अनुरोध गरेका थिए ।

तर सरकारी वकिलले नरेश भट्टले जुलाई ३१ मा ममता काफ्ले सगै भएको पटक पटक बयान दिएकोले यस्को कुनै तुक नहुने तर्क दिएका थिए ।

तर न्यायाधिशले श्रव्यदृश्य( भिडियो) बाहेक निजी घुम्ती यन्त्र(सेल फोन डाटा)को तथ्याक, टेस्ला गाडीको जिपीएस तथ्याक र धेरैजसो प्रहरी प्रतिवेदन जारी गर्ने अनुरोधलाई अस्वीकार गरेका थिए ।

त्यस्तै मनासस पार्क प्रहरीले सेप्टेम्बर १२ मा ममताको घरमा खोजी गरेको र बिभागले के प्रमाण खोजिरहेका थियौं भन्ने बिषयमा खुलासा गर्न नसक्ने बताएको थियो । ममता काफ्ले भट्टको मुद्दामा मनसास पार्क प्रहरी विभागले सक्रियतापूर्वक अनुसन्धान जारी राखेको समेत प्रतिबद्धता दोहोर्याएको छ ।

विभागले अझै पनि २८ जुलाई, २०२४ र अगस्त ५,२०२४ बीचमा नरेश भट्टसँग सम्पर्क गर्ने वा कुरा गर्ने जो कोहीलाई मनासस पार्क प्रहरी विभागको 703-361-1136 मा सम्पर्क गर्न अनुरोध गरिरहेको बिज्ञप्तिमा समुदायलाई आह्वान गरेको छ।
 सेप्टेम्बर १६ बिहान ९ बजे भएको सुनुवाईमा श्रव्य दृश्य बुझाउनुको साथै डिसेम्वर ९,१०,११ र १६,१७ र १८ का दिन नरेश भट्टलाई परीक्षण गरिने भएको छ।

। गत सेप्टेम्बर १२ का दिन मनासस पार्क प्रहरी चौकीले एक सूचना जारी गर्दै ममताको घरमा फेरी अनुसन्धान गरेको जानकारी गराएको थियो । तर अझै पनि ममताको शव र उनको अत्तोपत्तो अझै लागेको छैन ।

सेप्टेम्बर १२ पछि सेप्टेम्बर १३ का दिन ममता काफ्लेका पति नरेश भट्ट गत शुक्रबार बिहान पूर्व परीक्षणको सुनुवाइका लागि अदालतमा हाजिर भएका थिए तर उनि हसिलो रुपमा देखिएका थिए । ममता काफ्लेको मुद्दाको श्रव्य दृश्य( भिडियो) सार्वजनिक गर्न न्यायाधीशको आदेश दिएका थिए ।

अदालतका कागजात अनुसार ममताको शव अहिलेसम्म फेला परेको छैन, तर नरेशले उनको हत्या गरी शव लुकाएको अभियोजकले अभियोग लगाएका छन्।

गत हप्ता शुक्रबारको सुनुवाइ एक निगरानी श्रव्यदृ्ष्य(भिडियो)को सेरोफेरोमा केन्द्रित रहेको थियो । 

जुलाई २७ का दिन ममता प्रिन्स विलियम काउन्टीमा काम गरेको अस्पताल बाहिर अज्ञात कालो चार-ढोका भएको सेडान गाडीमा पसको देखिएकोले यसैलाई सार्वजनिक गर्न नरेश भट्टका रक्षा वकिलले न्यायाधिशलाई अनुरोध गरेका थिए ।

तर सरकारी वकिलले नरेश भट्टले जुलाई ३१ मा ममता काफ्ले सगै भएको पटक पटक बयान दिएकोले यस्को कुनै तुक नहुने तर्क दिएका थिए ।

तर न्यायाधिशले श्रव्यदृश्य( भिडियो) बाहेक निजी घुम्ती यन्त्र(सेल फोन डाटा)को तथ्याक, टेस्ला गाडीको जिपीएस तथ्याक र धेरैजसो प्रहरी प्रतिवेदन जारी गर्ने अनुरोधलाई अस्वीकार गरेका थिए ।

त्यस्तै मनासस पार्क प्रहरीले सेप्टेम्बर १२ मा ममताको घरमा खोजी गरेको र बिभागले के प्रमाण खोजिरहेका थियौं भन्ने बिषयमा खुलासा गर्न नसक्ने बताएको थियो । ममता काफ्ले भट्टको मुद्दामा मनसास पार्क प्रहरी विभागले सक्रियतापूर्वक अनुसन्धान जारी राखेको समेत प्रतिबद्धता दोहोर्याएको छ ।

विभागले अझै पनि २८ जुलाई, २०२४ र अगस्त ५,२०२४ बीचमा नरेश भट्टसँग सम्पर्क गर्ने वा कुरा गर्ने जो कोहीलाई मनासस पार्क प्रहरी विभागको 703-361-1136 मा सम्पर्क गर्न अनुरोध गरिरहेको बिज्ञप्तिमा समुदायलाई आह्वान गरेको छ।: enepalenes.com

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भोलिदेखि सोह्र श्राद्ध शुरु हुँदै

काठमाडौं ।  यो वर्षको सोह्र श्राद्ध भोलि (बुधबार)देखि शुरु हुँदैछ। चलनमा रहेको पञ्चाङ्ग (पात्रो) ...