ज्योतिष परिषद चितवनमा भरतको नेतृत्व

 
 चितवन,१५,माघ ।    नेपाल ज्योतिष परिषद चितवन जिल्ला समितिको १८औं साधारण सभा एवं ८औं महाधिवेशन सोमवार सम्पन्न भएको छ । नेपाल ज्योतिष परिषद चितवनका अध्यक्ष ज्यो. प्रेमराज भूत्र्यालको सभाध्यक्षमा सम्पन्न अधिवेशनको  प्रमुख अथितीमा  नेपाल ज्योतिष परिषदका केन्द्रीय अध्यक्ष ज्यो. केशव प्रमुख आतिथ्य नेपाल ज्योतिष परिषदका केन्द्रीय अध्यक्ष ज्यो. श्री केशव धिताल रहनुभएको थियोे ।
नेपाल ज्योतिष परिषद् का केन्द्रीय सह सचिब ज्यो. दिपक शर्मा दाहाल ले निर्वाचन प्रमुख हुनुहुन्थ्यो । उहाँका अनुसार नवगठित कार्य समितिको अध्यक्षमा ज्यो.भरत आचार्य,उपाध्यक्षहरुमा ज्यो.सावित्री अधिका
री पराजुली, ज्यो.बिष्णु प्रसाद घिमिरे, ज्यो.यम प्रसाद जैसी त्यसैगरी सचिवमा ज्यो. बोलमती सापकोटा खनाल, सहसचिवमा ज्यो.बिष्णु प्रसाद शिलवाल र ज्यो.अमृत ढुंगाना, कोषाध्यक्षमा ज्यो. खिमानन्द सुवेदी र सहकोषाध्यक्षमा ज्यो. सुदर्शन तिमिल्सिना (प्रभु दर्शन) चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा भने  ज्यो.डम्बर राज गौतम,ज्यो.शेषकान्त कंडेल,ज्यो.अनिता शर्मा आचार्य पौडेल,ज्यो. श्रीचन्द्रमाया भूजेल, ज्यो.प्रेम प्रसाद सुबेदी,ज्यो.सरिता भण्डारी,ज्यो. मीरा अर्याल, ज्यो. केशवप्रसाद सापकोटा, ज्यो. कल्पना थपलिया चयन हुनुभएको छ । कार्यक्रममा नेपाल ज्योतिष परिषद  चितवनलाई विभिन्न तवरबाट सहयोग पु¥याउनु हुने व्यक्तित्व हरुलाई सम्मान समेत गरिएको  थियो ।



प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...