राम जानकी बालिका आश्रमका बालिकाहरुलाई सहयोग
चितवन । भरतपुर १ देवघाटघाममा चितवनमा रहेको श्री राम जानकी बालिका आश्रमका बालिकाहरुको लागि विभिन्न सहयोग जुटेको छ ।
भरतपुर १८ रैगञ्जकी हाल इटाली रहनुहुने माया (काली)क्षेत्रीले नेपाली महिलाहरुको महानपर्व (हरितालिका ) तीज पर्वको अवसरमा बालिकाहरुलाई चप्पल लगाएतको सामाग्री सहयोग गर्नुभएको छ । उहाँले आज आश्रममा नै आफ्ना श्रीमान के.बी र छोरा हार्दिक सगै आश्रममा नै पुगेर सो सहयोग प्रदान गर्नुभएको हो ।
इटालीमा नै रहदा बालिका आश्रममा अप्रत्यक्ष रुपमा जन्मोउत्सव लगायतको कार्यक्रम मनाउने गर्नु भएको थियो । उहाँले सो अवसरमा आश्रममा नै आएर बालिकाहरु सगँ प्रत्यक्ष सहयोग गर्न पाउदा थप गौरवान्वित महसुस भएको बताउनु भयो ।
यसै गरी भरतपुर १० निवासी हाल अष्टेलिया रहनुहुने नविना भट्टराईले पनि आज परेको आफ्नो जन्मोउत्सव मा बालिका आश्रमका बालिकासगँ मनाउनु भएको छ । हाल उहाँ अष्टेलिया नै हुनुहुन्छ । उहाँको जन्मोेउत्सव बुवा बद्री प्रसाद शर्मा र आमा बिजया शर्माले आश्रममा नै पुगेर बालिकाहरु सगँ मनाइदिनु भएको छ ।
सो अवसरमा उहाँहरुले आश्रमलाई २५ हजार ५ सय ३९ रुपैया सहयोग गर्नुभएको छ । आश्रममा हाल ३२ जना बालिकाहरु रहेका छन् ।

प्रतिकृया दिनुहोस