यी चार खानेकुरा फ्रिजमा राख्दा बन्छन् विषाक्त
काठमाडौँ,१४ पुस । सामान्यतयाः खानेकुरा बिग्रनबाट बचाउनका लागि फ्रिजको प्रयोग गरिन्छ । त्यसैले पनि प्रायः सबै मानिस खानेकुराहरु फ्रिजमा नै राख्न खोज्छौँ ।
यद्यपि, त्यस्ता केहि खानेकुराहरु पनि छन्, जसलाई फ्रिजमा राख्नु खतरनाक हुन्छ । केहि खानेकुुरालाई फ्रिजमा राख्दा तिनीहरुमा विषाक्त टक्सिन उत्पन्न हुन थाल्छ । उक्त विषाक्त पदार्थ अत्यन्त खतरनाक हुन्छ र शरीरलाई यतिसम्म नोक्सान पुर्याउँछ, शरीर भित्र क्यान्सरको सेल्स नै बन्न थाल्छ ।
विशेषज्ञले ती चार खानेकुरालाई फ्रिजमा राख्न नहुने बताएका छन् । यी चार खानेकुरा प्रायः घरहरुमा फ्रिजको चिसो तापक्रममा राखिन्छ ।

के हुन त ती चार खानेकुरा, जसलाई फ्रिजमा राख्दा विषाक्त पदार्थ बन्छ ।
लसुन
कहिले पनि छोडाएको लसुन किन्नु पनि हुँदैन र त्यसलाई फ्रिजमा राख्नु त झन् बढी खतरनाक हुन्छ । सधैँ नछोडाएको लहसुन किन्नु पर्छ र आवश्यक पर्दा मात्र त्यसलाई छोडाउनु पर्छ । लहसुनलाई सधैँ सामान्य तापक्रममा राख्नु आवश्यक छ ।

प्याज
प्याज कम तापक्रमविरुद्ध रेजिस्टेन्ट हुन्छ, तर यसलाई फ्रिजमा राख्नाले यसको स्टार्च सुगरमा परिवर्तन हुन्छ र सजिलै ढुसि लाग्न थाल्छ । धेरै मानिस आधा काटेको प्याज पनि फ्रिजमा राख्छन्, यसो गर्दा वातावरणमा समावेश समस्त अस्वस्थ्यकर ब्याक्टेरिया काटेको प्याज भित्र जान्छन् । प्याजलाई प्लास्टिकको झोलामा अथवा आलसंग पनि राख्नु हुँदैन ।

अदुवा
अदुवालाई पनि फ्रिजमा राख्नु हुँदैन । अदुवा फ्रिजमा राख्नाले त्यसमा ढुसी लाग्न थाल्छ । ढुसी लागेको अदुवाको सेवनले किड्नी र लिभर फेलियर हुने खतरा बढी हुन्छ । त्यसैले अदुवालाई सधैँ सफा र सामान्य तापक्रममा राख्नु आवश्यक छ ।

भात
प्रायः सबैले बाँकि रहेको भातलाई फ्रिजमा राख्छन् । भातमा तिव्रताका साथ ढुसी लाग्छ । तर यदि भातलाई फ्रिजमा राख्नै परेमा भातलाई फ्रिजमा २४ घण्टा भन्दा बढी समय राख्नु हुँदैन ।

प्रतिकृया दिनुहोस