यी भिटामिनको कमीले छाला सुख्खा बनाउँछ !
काठमाडौ,१९ मंसिर । शरीरलाई तन्दुरुस्त र स्वस्थ राख्न पोषणयुक्त खाना र भिटामिनहरुको अति आवश्यक पर्दछ । भिटामिनहरुको कमीले स्वास्थ्थ्मा विभिन्न समस्याहरु देखिन सक्छन् । त्यसमा छालाको समस्या पनि पर्दछ ।
यदि हामीलाई भिटामिनको कमी भएमा छाला सुख्खा हुने लगायतका समस्या देखिन सक्छ । त्यसैले छालाको स्वस्थ कायम राख्न पोषकतत्व र भिटामिनले भरिपूर्ण खानेकुरा खान पर्दछ ।
भिटामिन ई
भिटामिन ईको कमीले छाला सुख्खा हुने, छाला फुट्ने, सुन्निने समस्या निम्तन सक्छ । जब भिटामिन ई को कमी हुन्छ, छालाको आद्रता कायम राख्न र छालालाई वातावरणीय असरबाट जोगाउने क्षमतामा हस आउछ ।

भिटामिन डी
भिटामिन डीले छाला कोषको वृद्धि गर्न र छालाको प्रतिरक्षा प्रणालीलाई कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ, जसले हानिकारक रोगविरुद्ध रक्षाको पहिलो कबचको काम गर्छ । विभिन्न अध्ययनहरुका अनुसार भिटाामिन डीको कमीले एक्जीमा र सोरायसिससँग सम्बन्धित रोग लाग्छ ।

भिटामिन सी
भिटामिन सीले छाला सुरक्षा एन्टीओक्सिडेंटको रुपमा काम गर्दछ । यसले छालामा सम्पर्कमा आउने विषाक्त पदार्थहरुसँग लड्न मद्धत गर्छ । यो कोलेजन उत्पादनको लागि भिटामिन सी महत्वपूर्ण छ, जुन राम्रो छालाको स्वास्थ्यको लागि आवश्यक छ ।

भिटामिन बी
भिटामिन बी को कमीले दाग,सुख्खा छाला, ओठ फुट्ने र चाउरी पर्न सक्छ । यसले छालालाई सूर्यको किरण र छाला हेरचाहमा थप संवेदनशील बनाउन सक्छ, सम्भावित रुपमा रातोपन र जलन निम्त्याँछ । भिटामिन बी मा एन्टी इन्फ्लेमेटरी पाइन्छन् ।

भिटामिन ए
भिटामिन ए छालाको कोशिकाहरुको निर्माण र मर्मतको लागि आवश्यक छ । पर्याप्त भिटामिन ए नपाउँदा एक्जिमा र छालामा अन्य समस्याहरु निम्त्याउन सक्छ ।

प्रतिकृया दिनुहोस