मनकामना केबलकार तिहारमा दुई दिन बन्द हुने

कुरिनटार,२५ कात्तिक । मनकामना केबलकार तिहारमा दुई दिन बन्द हुने भएको छ । गोवर्धन पुजा र भाई टिकाका दिन कात्तिक २८ र २९ गते दुई दिन बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

मनकामना दर्शन प्रालिका अनुसार मनकामना केबलकार कात्तिक ३० गते बिहिबारबाट नियमित सञ्चालनमा आउने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...