सारथी युवा क्लबद्धारा भरतपुर २५ मा पतञ्जली योग साधना सुरु
रातापुर,१५ कात्तिक । सारथी रातापुर युवा क्लब, भरतपुर २५ चितवनले पतंजलि योग साधना कार्यक्रम सुरु गरेको छ । सात दिने शिविरको आज भरपुर महानगरपालिका वडा नं २५ का वडा अध्यक्ष छविलाल सापकोटाले उद्घाटन गर्नु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी सापकोटाले भरतपुर २५ रातापुर बासीहरु सँग प्रत्यक्ष भेट गरि योग गर्न पाउँदा अत्यन्तै खुशी महशुल भएको बताउनु हुर्दै योग गरी स्वस्थ्य रहन सबैलाइ आग्रह समेत गर्नु भएको छ । वडा कार्यलय बाट कार्यक्रमका लागी ३० वटा म्याट समेत प्रदान गरिएको छ ।
भरतपुर महानगरपालिका वडा नं २५ का जनप्रतीनिधी युवराज चौधरी, समाजसेवी लोकनाथ वस्ती, श्री बालज्वती बाल बिकास व्यवस्थापन समितिका अध्यक्ष खिलराज महतो लगायतको पनि कार्यक्रममा उपश्थीती रहेको थियो । आज पहिलो दिन योगका लागी ६० बन्दा बढिको उपस्थिती रहेको थियो।
पतंजली योग साधना केन्द्रका बाट ७ जना प्रशिक्षकहरुले सात दिन सम्म बिहान ठिक ४ बजेको समयमा बालज्वती स्कुल, रातापुर मा योग गराउनु हुने छ । सारथी रातापुर युवा क्लब का अध्यक्ष सुरज महतोको सभाअध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।आज पहिलो दिन पनि उत्साहजनक सहभागीता रहेको बताउनु हुर्दै यो सख्या भोली बाट अझै बढ्ने विश्वास उहाको छ ।

प्रतिकृया दिनुहोस