यी खानाबाट पाइन्छ पोषक तत्त्व ‘ओमेगा-३’
एजेन्सी । शरीरलाई स्वस्थ राख्नका लागि तपाईंलाई पोषक तत्त्व ले भरपुर आहारको आवश्यकता पर्दछ । त्यस्तै विभिन्न पोषक तत्त्वमध्ये एक हो ओमेगा-३ । कस्ता खानाबाट ओमेगा ३ पाइन्छ त ? जान्नुहोस् ।
माछा
ओमेगा ३ फ्याटी एसिडले भरपूर माछा खानाले खराब कोलेस्ट्रोल लेवल घटाउन सहयोग हुन्छ । यसले रक्तचापलाई कम गर्नुका साथै नसाहरुको कार्यलाई राम्रो बनाउँछ ।
ओखर
ओखरमा ओमेगा ३ फ्याटी एसिड प्रसस्त मात्रामा पाइन्छ । यसले रक्तचाप नियन्त्रण गर्नुका साथै कोलेस्ट्रोल घटाउन पनि सहयोगी हुन्छ ।
अन्डा
प्रोटिन, ओमेगा ३ फ्याटी एसिड र भिटामिन ले भरपूर अन्डाको सेवनले पनि तपाईं इम्युनिटी बढाउन सक्नुहुन्छ । अन्डालाई दैनिक खानपानमा समावेश गराउनुहोस् ।
आलस
आलसको बीज पनि ओमेगा ३ फ्याटी एसिड पाउनका लागि राम्रो मानिन्छ । आलस पानीमा रातभर भिजाएर यसको पानी बिहान उठेर पिउँदा फाइदा हुन्छ । यसले छालालाई पनि राम्रो गर्छ । साथै शरीरलाई रोगसँग लड्ने क्षमता राम्रो गराउँछ ।

सूर्यमुखीको बीज
यसमा पनि ओमेगा ३, जिंक, भिटामिन ई र एन्टीअक्सिडेन्ट्स गुण पाइन्छ । यसको सेवनले स्पर्म काउन्ट पनि बढाउन सकिन्छ । यसलाई दुधसँग मिसाएर सेवन गर्दा फाइदा गर्छ ।
यसमा पनि ओमेगा ३, जिंक, भिटामिन ई र एन्टीअक्सिडेन्ट्स गुण पाइन्छ । यसको सेवनले स्पर्म काउन्ट पनि बढाउन सकिन्छ । यसलाई दुधसँग मिसाएर सेवन गर्दा फाइदा गर्छ ।
एवोकाडो
शरीरमा इम्युनिटी बढाउन सहयोग गर्ने एवोकाडोमा भरपूर मात्रामा ओमेगा ३ पनि पाइन्छ । साथै यसमा फोलेट जस्तो तत्व पनि पाइन्छ ।
शरीरमा इम्युनिटी बढाउन सहयोग गर्ने एवोकाडोमा भरपूर मात्रामा ओमेगा ३ पनि पाइन्छ । साथै यसमा फोलेट जस्तो तत्व पनि पाइन्छ ।
प्रतिकृया दिनुहोस