गौशालाको अवलोकन ग्रदै प्रचन्ड पत्नी सिता दाहल हरिद्धारमा

पुष ४ ,काठमाडौ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई उपचारका लागि भारतको हरिद्वारस्थित बाबा रामदेवको आश्रममा पंतन्जलि योगपीठ   जानु भएको छ । छ । लामो समयदेखि उहाँ अस्वस्थ हुनुन्छ ।

छोरी गंगा दाहालले सीतालाई हरिद्वारमा रहेको पतन्जली योगपिठमा लगिएको जानकारी सामाजिक सञ्जालबाट जानकारी गराउनु भएको छ   । बाबा रामदेव र आचार्य बालकृष्णले सीतालाई भेटेको तस्वीर पनि ्उहाँको कान्छी छोरी गगा दाहलले गर्नु भएको छ  । सीताका साथमा छोरी गंगा तथा पूर्वमन्त्री मात्रिका यादव र उहाँको पत्नीसमेत  हुनुन्छ ।

सीता पार्किन्सन्स जस्तो लक्षण भएको एक जटिल रोगबाट उहाँ  हुनुन्छ । । त्यसलाई चिकित्सकीय भाषामा प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ । यो एक दुर्लभ शारीरिक समस्या हो जसका कारण मानिसको मानसिक सन्तुलन बिग्रिनुका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ । ,यस अघि सिगांपुर ,अमेरिका पनि उपचारका लागि लाई लगिएको थियो   । सो अवसरमा उहाँहरुले गौशालाको अवलोकनका साथै योगपीठका विभिन्न क्षेत्रको समेत अवलोकन गर्नु भएको बताइएको छ ।  

प्रतिकृया दिनुहोस