गणेशधामको कलशयात्राले नारायगढ बजार ढाकियो


मंसिर २२
नेपालकै केन्द्रमा रहेका चितवन जिल्लाको भरतपुर ११ मा रहेको ऐतिहासीक भुमि गणेशधाम निर्माणका लागि आज देखि मंसिर २९ गतेसम्म हुन गईरहेको धनधान्याचल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव २०७५ आज विहान भव्य कलसयात्रा निकालीएको छ । आज विहान महायज्ञ परिसर गणेशस्थानबाट निकालीएको कलशयात्रा अत्यन्तै भव्य थियो ,सो कलस यात्रामा यस क्षेत्रका सांसद , महानगर प्रमुख , उपप्रमुख , स्थानिय जनप्रतिनिधी , विभिन्न टोल विकसका प्रतिनिधी , संघसस्था , आमा समुह लगायत ओमकार परिवारका धार्मिक जनहरु सबैको भव्य उपस्थिती रहेको थियो   फोटो फिचर

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...